• १७ असार २०८१, सोमबार

तारकेश्वर परिदृश्य पुस्तक विमोचन

blog

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ तारकेश्वर परिदृश्य पुस्तक विमोचन गर्दै ।

काठमाडौँ, फागुन १८ गते । हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, काठमाडौँको तारकेश्वर नगरपालिकाले शुक्रबार वडा नं ८ स्थित टुसालमा आयोजना गरेको तारकेश्वर परिदृश्य पुस्तक विमोचन तथा खेलाडी सम्मान कार्यक्रम २०८० मा पुस्तक विमोचन गर्दै । विमोचन कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जन र उपप्रमुख श्रृजना बुर्लाकोटी अर्याल पनि सहभागी हुनुहुन्छ । तस्बिर : रासस