• ३ असार २०८१, सोमबार

थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा जिप दुर्घटना

blog

सांकेतिक तस्बिर

काठमाडौं, पुस २८ गते। शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना भएको छ । 

महानगरीय प्रहरी वृत्त थानकोटाका अनुसार दुर्घटनाको विवरण भने आइसकेको छैन । केही गम्भीर घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।