• २८ वैशाख २०८२, आइतबार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

blog

काठमाडौँ,  पुस १९ गते ।  सिन्धुपाल्चोकमा आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो । रासस