• १२ असोज २०८१, शनिबार

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

blog

उच्च अदालत

काठमाडौं, पुस १८ गते । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ ।

बुधबार बसेको परिषद् बैठकले उच्च अदालतमा २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र नौ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।