• १२ असोज २०८१, शनिबार

गाजर गोड्दै

blog

चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरमा प्राङ्गारिक प्रक्रियाबाट लगाइएको गाजरमा  उम्रिएको झार गोड्दै किसान । यहाँ तीन जना किसानद्वारा संयुक्त रूपमा चार बिगाहा जमिनमा गाजर लगाइएको छ । तस्बिर : सनद अधिकारी/रासस