• २६ वैशाख २०८२, शुक्रबार

ठेक्का अलपत्र बनाउने १७ कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा

blog

काठमाडौँ, मङ्सिर १५ गते । ठेक्का जिम्मेवारी लिएर अलपत्र बनाउने १७ वटा कम्पनी कालोसूचीमा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्ष देखि तीन वर्ष अवधिसम्मका लागि कालोसूचीमा राखेर सूचना सार्वजनिक गरेको छ । 

कालोसूचीमा परेको कम्पनीहरूको नामावली :