• १२ साउन २०८१, शनिबार

सामाजिक सुरक्षा कोष छैठौं वर्षमा

blog

काठमाडौं, मङ्सिर ११ गते । सामाजिक सुरक्षा कोष  छैठौं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर कोषले सोमबार विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कोषले विशेष कार्यक्रमको आयोजना गरेको हो ।