• १४ असोज २०८१, सोमबार

सुझाव र गुनासो सुन्न कास्की प्रहरीको 'क्युआर कोड सिस्टम'

blog

सन्तोष सुवेदी

कास्की, मङसिर ५ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले जनताको सुझाव तथा गुनासो सङ्कलन गर्न क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ । क्युरआर कोडमार्फत अनलाइनमा प्रहरी कर्मचारीहरु विरुद्ध उजुरी कुनै गुनासो वा प्रहरी काम कारवाहीको बारेमा जानकारी गराउने उद्देश्यले क्युआर व्यवस्था ल्याइएको प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न सकिने प्रहरी कार्यालय कास्कीले बताएको छ ।