• १ जेठ २०८२, बिहिबार

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

blog

चिनियाँ राष्ट्रपति सी चिनफिङ । तस्बिरः बीबीसी

काठमाडौं, कात्तिक २८ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ। 

चीन र अमेरिकाका नेता बिचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गर्नु भएको हो। रासस