• १२ साउन २०८१, शनिबार

भूकम्प पीडितका लागि नेकपा एसबाट २५ लाख सहयोग

blog

काठमाडौँ,  कात्तिक २१ गते । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागी नेकपा समाजवादी केन्द्रले २५ लाख रुपियाँ सहयोग गरेको छ ।

मङ्गलवार बिहान पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकबाट रकम जम्मा गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तर गर्नुभएको हो । तस्बिर: प्रधानमन्त्रीको सचिवालय