• ६ कात्तिक २०८१, मङ्गलबार

कुखुराको खोरमा बस्दै भूकम्पपीडित

blog

जाजरकोट,  कात्तिक १९ गते । जाजरकोटमा रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१  रिम्नामा घरहरु भत्किएपछि कुखुराको खोरमा बस्दै  भूकम्पपीडित । तस्बिर : सुरेश आचार्य/रासस