• १२ साउन २०८१, शनिबार

उपत्यका फर्कनेको बढ्न थाल्यो चहलपहल (फोटो फिचर)

blog

दसैं मनाएर फर्केकाहरु जडिबुटी बसपार्कमा आफ्नो सामान लिदै । तस्बिर: केशब गुरुङ

काठमाडौं, कात्तिक ११ गते । नेपालीको महान चाड दसैं मनाउन उपत्यका बाहिर गएकाहरु धमाधम कर्मथलो काठमाडौं फर्कन थालेका छन् ।  दसैं  मनाउन आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दसैं मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।  

आज यस वर्षको दसैंको अन्तिम दिन काठमाडौँ उपत्यकाका विभिन्न नाकामा भिडभाड तथा सवारी चाप बढेको छ। दसैंका लागि घर गएकाहरू फर्किन थालेपछि काठमाडौंका भित्री सडकहरूमा पनि चाप बढेको छ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।