• २० असोज २०८१, आइतबार

याक पालन नै आम्दानी प्रमुख स्रोत

blog

फुङ्लिङ, साउन २८ गते । समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङमा मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा रहेको याक । उच्च हिमाली क्षेत्रका समुदायको प्रमुख आम्दानीको स्रोत याक पालन हो । दूध, घ्यु, छुर्फी र मासुका लागि याक पालन गदैआएका छन् । एउटा याकको एक लाखदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुने स्थानीयको भनाइ रहेको छ । तस्बिरः रासस