• २ जेठ २०८२, शुक्रबार

काठमाडौँ महानगरले थप्यो ५१ कर्मचारी (नामावली सहित)

blog

काठमाडौँ, साउन २६ गते । काठमाडौँ महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महानगरले कर्मचारी थप गरेको जनाएको छ । 

पदपूर्ति मूल्याङ्कन तथा अन्तर्वार्ता समितिले सिफारिस गरेका कर्मचारीको नामावली सार्वजनिक गर्दै महानगरले छनाेट भएका कर्मचारीलाई नियुक्ति बुझ्न शुक्रवार सूचना जारी गरेको छ ।

महानगरले छनाेट भएका मध्य अन्य १७ जना वैकल्पिकको सूचीमा राखेका छन् भने ३७७ जना लाई प्रतीक्षाको सूचीमा राखेको छ ।