• ४ जेठ २०८२, आइतबार

पूर्व उपराष्ट्रपति झाको मोतीविन्दुको शल्यक्रिया

blog

पूर्व उपराष्ट्रपति परमानन्द झा आँखा चाँच गर्नु हुँदै तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग ।

काठमाडौं, साउन ९ गते। पूर्व उपराष्ट्रपति परमानन्द झाको मोतीविन्दुको शल्यक्रिया भएको छ। पूर्व उपराष्ट्रपति झाको तिलगंगा आँखा प्रतिष्ठानमा मोतीविन्दुको शल्यक्रिया गरिएको छ। 

प्रतिष्ठानका अनुसार साउन आठ गते प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा.रीता गुरुङले पूर्व उपराष्ट्रपति झाका दाहिने आँखाको शल्यक्रिया गर्नुभएको हो।