• २३ वैशाख २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन (फोटो फिचर)

blog

निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, असार २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गर्नुभएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डले निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा प्रधानमन्त्री प्रचण्डसहित सहरी विकास मन्त्री सिता गुरुङ, मन्त्रालयका सचिवलगायतको सहभागिता रहेको थियो ।