शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बागलुङ नगरपालिका–९ स्थित पहिराको जोखिममा परेको तित्याङ स्वास्थ्यचौकी । स्वास्थ्य चौकी संरक्षणका लागि बागलुङ नगरपालिकाले विभिन्न उपाय अपनाइ रहेको छ । तस्बिर: डम्मर बुढामगर/रासस