शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौ, पुस २५ गते । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरबारमा माओवादी दलको बैठक सुरु भएको हो । संसद् बैठक बस्नु अघि माओवादी दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (मङ्गलबार) विश्वासको मत लिँदै हुनुहुन्छ ।