• १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता । तस्बिरःप्रदीपराज वन्त/रासस

काठमाडौं, पुस २० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

उहाँहरुबीच बुधबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

यो पनि पढ्नुहोस

सरकारमा सहभागी हुन हतार छैन : अध्यक्ष नेपाल