• १५ वैशाख २०८१, शनिबार

बर्दिया २ को (ख)मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी

blog

बर्दिया, मङ्सिर १४ गते । बर्दिया निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख)मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धर्मबहादुर चौधरी विजयी हुनुभएको छ । उहाँ २० हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ( माओवादी केन्द्र)का उम्मेदवार मानबहादुर थारुले १० हजार ९८४ मत ल्याउनुभएको छ ।