शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                कपिलवस्तु, मङ्सिर ११ गते । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार सुधाकर पाण्डेय १४ हजार १८५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार धर्मबहादुर लाल श्रीवास्तवले १३ हजा २९४ मत प्राप्त गर्नुभए