• ७ जेठ २०८१, सोमबार

कपिलवस्तु २ (ख) मा कांग्रेसका सुधाकर पाण्डेय विजयी

blog

कपिलवस्तु, मङ्सिर ११ गते । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार सुधाकर पाण्डेय १४ हजार १८५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार धर्मबहादुर लाल श्रीवास्तवले १३ हजा २९४ मत प्राप्त गर्नुभए