शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                मुगु, मङ्सिर १० गते । मुगु निर्वाचन क्षेत्र नं. १ को (ख)मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी हुनुभएको छ ।
शाहीले आठ हजार ४३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यस्तै, उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का कर्णबहादुर मल्लले चार हजार ८९३ मत प्राप्त गर्नुभएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                            -square-thumb.jpg) 
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                