• २९ वैशाख २०८१, शनिबार

कञ्चनपुर ३ (ख) मा कांग्रेसका रानामगर बिजयी

blog

लक्ष्मणदत्त पन्त 

महेन्द्रनगर, मङ्सिर ८ गते । कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बेलबहादुर रानामगर विजयी हुनुभएको छ । राना मगरले १६ हजार १५२ मत ल्याएर निर्वाचित हुनुभयो ।

त्यस्तै, उहाँका प्रतिस्पर्धी एमालेका अध्यक्ष सुरेन्द्रबहादुर बिष्टले १० हजार ५४८ मत पाएर पराजित हुनुभयो ।