शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, कात्तिक १९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
शनिबार दिउँसो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जसपाले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
जसपाले सार्वजनिक गरेको ३५ पृष्ठ लामो प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता उल्लेख छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                