• १४ असार २०८१, शुक्रबार

अव्यवस्थित सिंहदरबार (फोटो फिचर)

blog

काठमाडौँ, कात्तिक १९ गते । सङ्घीय राजधानी मात्र नभएर राज्यको प्रमुख निकाय रहेको सिंहदरबार क्षेत्र नै अव्यवस्थित रहेको पाइएको छ । सडक, सवारीसाधन, भवन तथा पार्किङ र अन्य क्षेत्र समेत भद्रगोल अवस्थामा छ । राज्य सञ्चालक प्रधानमन्त्री, मन्त्री देखि मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहने सिंहदरबार क्षेत्र समेत व्यवस्थित हुन नसक्नुले समग्र देशकै राजनीतिक र प्रशासनिक व्यवस्थापन माथि यो अवस्थाले प्रश्न उठाएको छ । 














तस्बिरः नेपाल न्युज एजेन्सी