• २३ जेठ २०८२, शुक्रबार

अन्नपूर्ण आधार शिविरतर्फ जाँदै गरेका पर्यटक

blog

म्याग्दी, जेठ २२  गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु । पछिल्लो समय अन्नपूर्ण आधार शिविरमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः रासस