• १९ वैशाख २०८३, शनिबार

मकै गोड्दै किसान

blog

तनहुँको व्यास नगरपालिका–१ स्थित चारकुनेका किसान शनिबार मकै गोड्दै । किसानलाई यति वेला मकै गोड्ने चटारो छ । तस्बिरः सानेबहादुर नेपाली/रासस