• २१ फागुन २०८२, बिहिबार

कांग्रेस नेता खड्काले गर्नुभयो सुर्खेतबाट मतदान

blog

मतदान गर्नुहुँदै नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का ।

काठमाडौँ, फागुन २१ गते ।  नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले सुर्खेतबाट मतदान गर्नुभएको छ ।

उहाँले सुर्खेतको निर्वाचन क्षेत्र नं. १ को सूर्यज्योती माध्यमिक विद्यालय, मेहेलकुनाबाट मतदानन गर्नुभएको हो ।