• १५ फागुन २०८२, शुक्रबार

ताल र पृष्ठभूमिमा हिमाल

blog

मनाङ ङिस्याङ गाउँपालिका-१ स्थित पिसाङमा अवस्थित ग्रिनलेक (हरियो ताल) र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । तस्बिर : नवीन लामिछाने र रासस

मनाङ, फागुन १५ गते । मनाङ ङिस्याङ गाउँपालिका-१ स्थित पिसाङमा अवस्थित ग्रिनलेक (हरियो ताल) र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल । ताल र हिमालले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरेको छ ।