• ११ फागुन २०८२, सोमबार

धौलागिरि हिमाल

blog

मुस्ताङको थासाङ गाउँपालिका–५ लाक्लुङ गाउँ नजिकै रहेको ‘ढेचो’ डाँडाबाट सोमबार बिहान कैद गरिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र । तस्बिरः सुशीलबाबु थकाली/रासस

जोमसोम (मुस्ताङ), फागुन ११ गते । मुस्ताङको थासाङ गाउँपालिका–५ लाक्लुङ गाउँ नजिकै रहेको ‘ढेचो’ डाँडाबाट सोमबार बिहान कैद गरिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र ।