• ३ फागुन २०८२, आइतबार

पाण्डवेश्वर महादेव मन्दिरमा रहेको त्रिशूल

blog

दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा रहेको त्रिशूल । ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुबाट निर्मित त्रिशूल आन्तरिक पर्यटकको गन्तव्य बनेको हो। तस्बिर : कुलदीप न्यौपाने/रासस