शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पर्वत, माघ २६ गते । पर्वतको जलजला गाउँपालिका–९ बनौको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । विगतका वर्षहरुमा फागुन अन्तिम सातामा फुल्ने लालीगुँरास तापक्रम वृद्धी भएसँगै माघमै फुल्न थालेका छन् ।