शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, पुस २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भुवानीपानी देउरालीबाट देखिएको कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल । हिउँद याममा हिउँले भरिएर सेताम्मे हुनुपर्ने पहाड तापक्रम वृद्धि र हिउँ नपर्दा कालापत्थरमा परिणत भएको हो ।