• २० वैशाख २०८३, आइतबार

रञ्जित कर्ण राष्ट्रिय सभाको उम्मेदवार

blog

रञ्जित कर्ण। तस्बिर : सुधा देव

सुधा देव

भारदह (सप्तरी), पुस २३ गते। नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) का पूर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्ण राष्ट्रिय सभाको उम्मेदवार बन्नु भएको छ।

जिल्लाको राजविराज घर भएर विद्यार्थीकालदेखि नेपाली कांग्रेसमा सक्रिय रहदै आउनु भएका कर्णलाई नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार चयन गरेको हो।

पार्टीले उहाँलाई मधेश प्रदेशबाट अल्पसङ्ख्यक कोटामा उम्मेदवार चयन गरेको हो।