• ५ पुस २०८२, शनिबार

‘बाटिक साेः द फ्युजन एडिसन (फोटो फिचर)

blog

काठमाडौँ, पुस ५ गते । नेपाली हस्तकला, संस्कृति र समकालीन फेसनको अनौठो मिश्रण प्रस्तुत गर्ने ‘बाटिक साे : द फ्युजन एडिसन २०२५’ आयोजना भएको छ । इम्पावर इभेन्ट्सद्वारा क्युरेटेड यो कार्यक्रमले नेपाली परम्परागत बाटिक शैलीलाई आधुनिक फेसनसँग जोडेर नयाँ आयाम दिने प्रयास गरेको छ । 

कार्यक्रममा नेपालका चर्चित मोडल नीति शाह, सनिशा भट्टराई, प्रेमा लाम्गादेसहित अन्य धेरै सेलिब्रेटी व्यक्तित्वले र्‍याम्पमा आफ्नो प्रस्तुति दिएका थिए । बाटिकका रङ्गीन र जटिल डिजाइनले सजिएका पहिरनले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । बाटिक शोले नेपाली ढाका कपडालाई फ्युजन स्टाइलमा प्रस्तुत गरेको थियो । जसमा आधुनिक कट र डिजाइनहरूको समिश्रण देख्न सकिन्थ्यो । 


तस्बिरः न्युज एजेन्सी/नेपाल अनुप प्रधान