• २५ मङ्सिर २०८२, बिहिबार

मुस्ताङको ठिनी गाउँ र आसपासका क्षेत्र

blog

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी गाउँ र पृष्ठभूमिमा देखिएको जोमसोम एयरपोर्ट, पुथाङ बजार, एक्लोभाट्टि, एसियाकै पहिलो नम्बरमा रहेको पाँच तारे होटल सिन्तामनी र आसपासका पर्वतीय शृङ्खला । तस्बिरः सुशीलबाबु थकाली/रासस