• २५ मङ्सिर २०८२, बिहिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

blog

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक । तस्बिरः केशव थापा /प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, मङ्सिर २५ गते  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार  बिहीबार नियमित कार्यसूची अनुसार बैठक बसेको हो ।