• २२ मङ्सिर २०८२, सोमबार

मार्फा गाउँ र आसपासका क्षेत्र

blog

मुस्ताङको मार्फा गाउँ मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मुस्ताङ जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र मार्फा गाउँ र आसपासका क्षेत्र । पछिल्लो समय मार्फा गाउँमा आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय, कोसेलीघर सँगसँगै तिब्बतीय पसलहरुको समेत राम्रो प्रचारप्रसार हुनुका साथै व्यापार पनि बढेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस