शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर ८ गते । म्याग्दीको मङ्गला गाउँपालिका –५, स्थित पर्यटकीयस्थल चाङ्गाबाट देखिने धौलागिरी, चुरेन, पुथा, गुर्जा, माछापुच्छ्रे लगायत सुन्दर चाङ्गा हिम शृङ्खलाको दृश्य अवलोकन गर्दै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि करिब दुई हजार दुईसय मिटर उचाइमा यो अवस्थित छ । तस्बिरः साधन घर्ती