शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक १० गते। प्रधानमन्त्री सुशीला कार्की छठ पूजाको औपचारिक कार्यक्रममा सहभागी हुनुहुने भएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा हुने छठ पूजामा सहभागी हुन लाग्नुभएको हो। प्रधानमन्त्री कार्की सोमबार अपरान्ह ४:१५ बजे कमलपोखरी जानुहुनेछ।
सोमबार छठको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। विगतमा तराईमा मात्र मनाइने छठ पर्व पछिल्लो समय उपत्यका र पहाडमा समेत मनाउन थालिएको छ।