शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वीरगन्ज, कात्तिक ९ गते । मिथिला क्षेत्रको हिन्दुको महान् पर्व छठ सुरु भइसकेको छ । शनिबारदेखि सुरु भएको छठको पहिलो दिन ‘नहाय–खाय’ का अवसरमा भक्तजनले पवित्र नदी र पोखरीमा स्नान गरी सूर्यदेवको आराधना गर्दै पर्वको शुभारम्भ गरे।
आइतबार दोस्रो दिनको ‘खरना’ व्रतका अवसरमा भक्तजनले बिहानदेखि बेलुकी अस्ताउँदो सूर्यसम्म निराहार व्रत बसेका छन्। बेलुकी सूर्यास्तपछि सूर्यदेवलाई अर्पण गरेर मात्र व्रत तोड्ने प्रथा छ।













सुजन गुरुङ
उहाँ गोरखापत्रको फोटो पत्रकार हुनुहुन्छ ।