शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मुस्ताङ (जोमसोम), भदौ ३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल र आसपासका क्षेत्र । बढ्दो जलवायु परिवर्तनले गर्दा तिलिचो हिमालमा हिउँ पग्लिँदै गएको छ ।