• २३ साउन २०८२, शुक्रबार

राखी किनमेल

blog

सुनसरी सदरमुकाम इनरुवा–१ स्थित गोलचोकमा बिक्रीका लागि राखिएको राखी । तस्बिर : अजितकुमार झा/रासस

राखी किनमेल

इनरुवा (सुनसरी), साउन २३ गते । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित गोलचोकमा बिक्रीका लागि राखिएको राखी । हिन्दु धर्मावलम्बीको पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा शनिबार मनाइँदैछ ।