• १९ साउन २०८२, सोमबार

पाँच बिघामा बदाम खेती

blog

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सनवोरा नदी छेउ नजिकको पाँच बिघाभन्दा बढी जमिनमा व्यावसायिक रुपमा गरिएको बदाम खेती । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

कञ्चनपुर,साउन १९ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित सनवोरा नदी छेउ नजिकको पाँच बिघाभन्दा बढी जमिनमा व्यावसायिक रुपमा गरिएको बदाम खेती । बालुवा मिसिएको दोमट माटोमा बदाम खेती राम्रो हुने किसान बताउँछन्।