शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सप्तरीको हनुमान नगर कङ्कालिनी नगरपालिका-११, इनरूवा नजिक खेतमा हरियाली भएको धानबाली । यस भेगमा पश्चिम नहरको सिँचाइ रहेकाले समयमा किसानले खेत रोप्न पाएका थिए । तस्बिरः अरूणकुमार यादव/रासस