शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ढोरपाटन (बागलुङ), साउन १४ गते । बागलुङको बुकीपाटन क्षेत्रमा पर्ने टीकाधारा क्षेत्र । समुद्री सतहदेखि चार हजार २०० मिटरको उचाइमा बनाइएको टीकाधारामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।