• ७ वैशाख २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो [फोटो फिचर]

blog

काठमाडौं, असार ७ गते । मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । योगका आसनहरु प्रदर्शन गरेर कार्यक्रम मनाइएको थियो । तस्बिरमा हेर्नुहोस्:







Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।