• ३१ असार २०८२, मङ्गलबार

बागमती ड्यामले धान रोपाइँ सहज

blog

सर्लाहीको बागमती नगरपालिका-११, कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम । यस ड्यामबाट निकालिएको नहरबाट दुवै जिल्लामा सिँचाइ हुँदै आएको छ । अहिले वर्षा नहुँदा यस सिँचाइ आयोजनाअन्तर्गत पर्ने दुवै जिल्लाका किसान धान रोपाइँमा केही सहज भएको छ । तस्बिरः विश्वनाथ ठाकुर/रासस