• २५ असार २०८२, बुधबार

पानीको माग गर्दै प्रदर्शन

blog

वीरगञ्ज महानगरमा पानीको अभाव भएसँगै दीर्घकालीन खानेपानीको समस्या समाधानको माग गर्दै । तस्बिरः हिमाल लम्साल/रासस

वीरगञ्ज (पर्सा), असार २५ गते । वीरगञ्ज महानगरमा पानीको अभाव भएसँगै दीर्घकालीन खानेपानीको  समस्या समाधानको माग गर्दै जनमत महिला सङ्घ पर्साले बुधबार वीरगञ्ज घण्टाघर  परिसरमा बाल्टी, माटाको विभिन्न भाँडा बोकी  विरोध प्रदर्शन गर्दै ।