शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दी, असार १८ गते । पहाडको शिरमा परम्परागत ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटगाउँ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटको आकर्षण संस्कृति र प्रकृति हो ।